ne_tq/jer/34/21.md

445 B

यरूशलेमको सहरलाई के हुनेछ?

परमप्रभुले बेबिलोनका राजाको सेनालाई यरूशलेमको विरुद्धमा युद्ध गर्न फर्काएर ल्याउनुहुनेछ र बासिन्‍दाहरू नरहने गरी त्यसलाई जलाउनुहुनेछ ।