ne_tq/jer/34/11.md

549 B

यरूशलेममा भएका अगुवाहरू र मानिसहरूले इस्राएली सेवकहरूलाई स्‍वतन्‍त्र गरेपछि के भयो?

मानिसहरूले आफ्‍ना सबै कमारा-कमारीलाई मुक्‍त गरे तर पछि तिनीहरूले आफ्‍ना मन बदलेर फेरि आफ्‍ना कमारा-कमारी लाई दास बनाए ।