ne_tq/jer/33/23.md

576 B

परमप्रभुले यहूदालाई दिनुभएको दण्डबारे मानिसहरूले के घोषणा गरेका छन्?

परमप्रभुले आफूले चुन्‍नुभएका दुईवटा परिवारलाई इन्कार त्याग्‍नुभएको छ त्यसैले तिनीहरू अब जातिको रूपमा रहेनन् भनेर मानिसहरूले घोषणा गरेका छन् ।