ne_tq/jer/33/18.md

482 B

परमप्रभुले यर्मियालाई के प्रतिज्ञा गर्नुहुन्छ?

दाऊदको वंशबाट सदैव एक मानिसले इस्राएल राज्‍य गर्नेछ र बलिदानहरू चढाउनलाई एक लेवी पूजाहारी हुनेछ भनी उहाँले प्रतिज्ञा गर्नुहुन्छ ।