ne_tq/jer/33/16.md

556 B

परमप्रभुले यहूदा र यरूशलेमका मानिसहरूका निम्ति के गर्ने प्रतिज्ञा गर्नुभएको छ?

परमप्रभुले दाऊदका सन्‍तानलाई तिनीहरूका राजा बनाउने प्रतिज्ञा गर्नुभएको छ ताकि तिनले देशमा न्याय र धार्मिकता कायम गर्न सकून् ।