ne_tq/jer/33/06.md

455 B

यर्मियाले यहूदाका मानिसहरूसित के असल खबर बाँड्छन्?

परमप्रभुले मानिसहरूका सबै अधर्महरू क्षमा गरिदिनुहुनेछ, तिनीहरूलाई निको पार्नुहुनेछ र तिनीहरूलाई शान्ति दिनुहुनेछ ।