ne_tq/jer/32/42.md

642 B

परमप्रभुले आफ्ना मानिसहरूमाथि विपत्ति ल्याउनुभएजस्तै, भविष्‍यमा उहाँले तिनीहरूसित अरू के गर्न लाग्‍नुभएको थियो?

उहाँले तिनीहरूको निम्ति गरिदिनुहुनेछ भन्‍नुभएका सबै असल कुराहरू तिनीहरूका निम्ति गरिदिनुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो ।