ne_tq/jer/32/39.md

546 B

यहूदाका मानिसहरूका निम्‍ति परमप्रभुले कसरी जुटाउनुहुनेछ?

उहाँले तिनीहरूलाई उहाँको आदर गर्न एकै किसिमको हृदय दिनुहुनेछ र एउटै चाल दिनुहुनेछ र उहाँले तिनीहरूसित अनन्‍त रहने करार स्थापना बाँध्‍नु हुनेछ ।