ne_tq/jer/32/36.md

511 B

तिनीहरू दुष्‍ट भएतापनि यहूदाका मानिसहरूको निम्ति परमप्रभुले के गर्ने प्रतिज्ञा गर्नुहुन्‍छ?

तिनीहरू भएका ठाउँबाट जम्मा गरी तिनीहरूलाई देशमा फिर्ता ल्याउने उहाँले प्रतिज्ञा गर्नुहुन्‍छ ।