तिनीहरूले परमप्रभुतिर पीठ फर्काए, दुष्ट कुराहरू मन्दिरमा राखे, बालको निम्ति पूजा गर्ने थानहरू बनाए र मोलेखलाई आफ्ना छोराछोरी बलि चढाए ।