ne_tq/jer/32/33.md

505 B

परमप्रभुलाई रिस उठाउन इस्राएलका मानिसहरूले के गरे?

तिनीहरूले परमप्रभुतिर पीठ फर्काए, दुष्‍ट कुराहरू मन्दिरमा राखे, बालको निम्ति पूजा गर्ने थानहरू बनाए र मोलेखलाई आफ्ना छोराछोरी बलि चढाए ।