ne_tq/jer/32/13.md

338 B

यर्मियाले बारूकलाई छाप लगाइएको तमसुकलाई के गर्न भने?

यर्मियाले बारूकलाई तमसुकसहित पत्र लिई त्यसलाई नयाँ भाँडामा राख्‍न भने ।