ne_tq/jer/32/12.md

426 B

खेत किन्‍ने बारेमा यर्मियाले कसरी कदम चाले?

यर्मियाले तमसुकमा सही गरी छाप लगाए, तराजुमा चाँदी जोखे र साक्षीहरूको उपस्थितिमा छाप लगाइएको तमसुक बारूकलार्इ दिए ।