यर्मियाले तमसुकमा सही गरी छाप लगाए, तराजुमा चाँदी जोखे र साक्षीहरूको उपस्थितिमा छाप लगाइएको तमसुक बारूकलार्इ दिए ।