ne_tq/jer/32/06.md

611 B

परमप्रभुले के हुन लागेको छ भनी यर्मियालाई भन्‍नुभयो?

परमप्रभुले यर्मियालाई भन्‍नुभयो कि तिनका काका शल्‍लूमको छोरा हनमेल यर्मियाकहाँ आउँदैछन् र भन्‍नेछन् “अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि त्यो किन्‍ने हक तपाईंकै हो ।”