ne_tq/jer/32/05.md

418 B

सिदकियाहले यर्मियालाई किन थुनामा राखे?

सिदकियाहले तिनलाई थुनामा राखे किनभने बेबिलोनीहरूद्वारा यरूशलेम र सिदकिया कब्जा गरिनेछ भनी यर्मियाले अगमवाणी गरे ।