ne_tq/jer/32/02.md

472 B

यर्मिया कहाँ थिए जब परमप्रभुले उनलाई वचन दिनुभयो?

यर्मिया यहूदाका राजाको राजमहलको चोकमा थुनामा राखिएका थिए ।

बेबिलोनका सेना के गर्दै थियो?

त्यो यरूशलेमलाई आक्रमण गर्दै थियो ।