ne_tq/jer/31/33.md

375 B

परमप्रभुले इस्राएल र यहूदाको घरानासित बाँध्‍ने नयाँ करार के हो?

नयाँ करार यो हो : परमप्रभुले आफ्नो व्यवस्था तिनीहरूका हृदयमा लेख्‍नुहुनेछ ।