ne_tq/jer/31/30.md

597 B

अब उप्रान्त इस्राएल र यहूदाका मानिसहरूले नभन्‍ने भनाइ के हो?

भनाइ यो हो, “अमिलो अङ्गुर खानेचाहिं बुबा, तर दाँत कुँडिनेचाहिं छोराछोरीको ” ।

अब उप्रान्त मानिसहरूले त्यो भनाइ किन भन्‍ने छैनन्?

हरेक मानिस आफ्नै अधर्ममा मर्नेछ ।