ne_tq/jer/31/29.md

368 B

अब उप्रान्त इस्राएल र यहूदाका मानिसहरूले नभन्‍ने भनाइ के हो?

भनाइ यो हो, “अमिलो अङ्गुर खानेचाहिं बुबा, तर दाँत कुँडिनेचाहिं छोराछोरीको ” ।