ne_tq/jer/31/28.md

550 B

परमप्रभुले उखेल्‍नुभएको र लछार्नुभएको इस्राएल र यहूदाका घरानालाई उहाँले के गर्नुहुनेछ?

परमप्रभुले तिनीहरूलाई आफ्नो निगरानीमा राख्‍नु हुनेछ ताकि उहाँले तिनीहरूलाई निर्माण गर्न र रोप्‍न सक्नुभएको होस् ।