ne_tq/jer/31/24.md

446 B

मानिसहरूले “परमप्रभुले तँलाई आशिष् देऊन् ” किन भन्‍नेछन्?

तिनीहरूले त्यसो भन्‍नेछन् किनभने मानिसहरू सहरहरूमा बस्‍नेछन् साथै किसानहरू र गोठालाहरू देशमा बस्‍नेछन् ।