ne_tq/jer/31/08.md

415 B

इस्राएलका बाँकी रहेकाहरूलाई परमप्रभुले कहाँबाट फर्काएर ल्याउनुहुनेछ?

उहाँले तिनीहरूलाई उत्तर देशहरू र पृथ्वीका पल्ला छेउहरूबाट फर्काएर ल्याउनुहुनेछ ।