ne_tq/jer/31/04.md

322 B

परमप्रभुले कन्या इस्राएललाई निर्माण गर्नुभएपछि त्यसले के गर्नेछ?

त्यो खुसीको नाचसहित बाहिर निस्कनेछ र असल फसल पाउनेछ ।