ne_tq/jer/30/17.md

595 B

इस्राएललाई हानि गर्नेहरूलाई परमप्रभुले के गर्नुहुनेछ?

उहाँले तिनीहरूका शत्रुहरूलाई निलिन, निर्वासनमा लगिन र लुटिन दिनुहुनेछ ।

परमप्रभुले इस्राएलको निम्ति के गर्नुहुनेछ?

परमप्रभुले इस्राएलका चोटहरू निको पार्नुहुनेछ ।