ne_tq/jer/30/14.md

397 B

परमप्रभुले इस्राएलीहरूलाई किन अनुशासनमा राख्‍नुहुन्छ?

तिनीहरूका अपराधहरू र पापहरूका कारणले परमप्रभुले इस्राएलीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ ।