ne_tq/jer/30/09.md

429 B

दासत्वबाट स्वतन्त्र हुँदा इस्राएलीहरूले कसरी उत्सव मनाउनेछन्?

तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन् र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् ।