ne_tq/jer/29/31.md

475 B

परमप्रभुले शमायाह र उसका सन्तानहरूलाई किन दण्ड दिनुहुनेछ?

उहाँले यसो गर्नुहुनेछ किनभने मानिसहरू परमप्रभुका विरुद्ध विद्रोही होस् भनेर शमायाहले मानिसहरूलाई झुटो अगमवाणी गरे ।