ne_tq/jer/29/23.md

325 B

परमप्रभुले किन आहाब र सिदकियाहलाई मार्नुहुनेछ?

तिनीहरूले गरेका लज्‍जित कुराहरूका कारण उहाँले तिनीहरूलाई मार्नुहुनेछ ।