ne_tq/jer/29/22.md

443 B

यहूदाका निर्वासितले बेबिलोनमा के सराप दिनेछन्?

तिनीहरूले भन्‍नेछन् “परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।”