ne_tq/jer/29/20.md

386 B

परमप्रभुले आहाब र सिदकियाहलाई के गर्नुहुनेछ भनी उहाँ भन्‍नुहुन्छ?

उहाँले तिनीहरूलाई नबूकदनेसरको हातमा दिनुहुनेछ, जसले तिनीहरूलाई मार्नेछन् ।