ne_tq/jer/29/17.md

478 B

सहरभित्रै रहेका निर्वासनमा नगएका मानिसहरूलाई परमप्रभुले के गर्न लाग्‍नुभएको थियो?

परमप्रभुले तिनीहरूमाथि तरवार, अनिकाल र विपत्ति ल्याउन लाग्नुभएको थियो भनी उहाँले भन्‍नुभयो ।