ne_tq/jer/29/12.md

412 B

तिनीहरूले परमप्रभुलाई कहिले भेटाउनेछन्?

तिनीहरूले उहाँलाई पुकार्दा, प्रार्थना गर्दा र आफ्ना सारा हृदयले उहाँलाई खोज्दा, तिनीहरूले उहाँलाई भेटाउनेछन् ।