ne_tq/jer/29/10.md

383 B

सत्तरी वर्ष पछि निर्वासितहरूका निम्ति परमप्रभुको योजना के हो?

उहाँले तिनीहरूलाई यहूदामा फिर्ता ल्याउनुहुनेछ र तिनीहरूलाई शान्ति दिनुहुनेछ ।