ne_tq/jer/29/08.md

456 B

यर्मियाद्वारा निर्वासितहरूको निम्ति परमप्रभुको चेतावनी के हो?

सपनाका कुराहरू वा परमप्रभुले नपठाउनु भएका अगमवक्ताहरूलाई नसुन्‍न उहाँले तिनीहरूलाई चेतावनी दिनुहुन्छ ।