ne_tq/jer/29/07.md

609 B

परमप्रभुले किन निर्वासितहरूलाई तिनीहरू निर्वासित गरेको सहरको शान्ति खोज्‍न र त्यस सहरको पक्षमा परमप्रभुलाई अन्तर-बिन्ती चढाउन भन्‍नुभयो?

उहाँले यसो गर्न भन्‍नुभयो किनकि सहरमा शान्ति भयो भने नै निर्वासितहरूलाई शान्ति हुनेछ ।