यो वर्ष परमप्रभुले हनन्याहलाई मार्नुहुनेछ किनभने हनन्याहले मानिसहरूलाई परमप्रभुको विरुद्ध विद्रोह गर्न भने ।