ne_tq/jer/26/22.md

402 B

यहोयाकीमले उरियाहलाई मार्न कसरी सफल भए?

यहोयाकीमले उरियाहलाई फिर्ता ल्याउन आफ्ना मानिसहरू मिश्रमा पठाए त्यसपछि यहोयाकीमले उरियाहलाई तरवारले मारे ।