ne_tq/jer/26/18.md

261 B

मीकाले के अगमवाणी गरे?

मीकाले सियोन, यरूशलेम र मान्दिरको डाँडा भग्‍नावशेष हुनेछ भनी अगमवाणी गरे ।