ne_tq/jer/25/16.md

399 B

परमप्रभुले आफ्नो क्रोधको कचौरा सबै जातिहरूलाई दिनुहुँदा तिनीहरूले के गर्नेछन्?

तिनीहरूले त्यो पिउनेछन्, धरमराउनेछन् र बौलाहा जस्तै बर्बराउनेछन् ।