ne_tq/jer/25/07.md

350 B

तिनीहरूले नसुनेका हुनाले परमप्रभुले के हानी गर्नुभयो?

परमप्रभुले तिनीहरूलाई नाश गर्न नबूकदनेसरसँग उत्तरका मानिसहरू पठाउनुभयो ।