ne_tq/jer/25/05.md

464 B

अगमवक्ताहरूले प्रत्येक मानिसलाई के भने?

अगमवक्ताहरूले हरेक मानिसलाई आफ्नो दुष्‍ट चालबाट फर्कन, अरू देवताहरू नपूज्‍न र तिनीहरूले गरेका कुराबाट परमप्रभुलाई रिस नउठाउन भने ।