ne_tq/jer/25/03.md

474 B

यर्मियाले परमप्रभुको वचन कहिलेदेखि घोषणा गरिरहेका थिए?

उनले २३ वर्षदेखि ती घोषणा गरिरहेका थिए ।

यर्मियाले घोषणा गरेका वचन मानिसहरूले कसरी लिएका थिए?

तिनीहरूले सुनेका थिएनन् ।