उहाँले तिनीहरूका लागि खराब कुराहरू हुन दिनुहुनेछ र उहाँले तिनीहरूलाई तरवार, अनिकाल र रोगहरूद्धारा मार्नुहुनेछ ।