ne_tq/jer/24/09.md

515 B

परमप्रभुले भन्‍नुहुने नराम्रा अञ्जीरजस्ता मानिसहरूलाई उहाँले के गर्नुहुनेछ?

उहाँले तिनीहरूका लागि खराब कुराहरू हुन दिनुहुनेछ र उहाँले तिनीहरूलाई तरवार, अनिकाल र रोगहरूद्धारा मार्नुहुनेछ ।