ne_tq/jer/24/02.md

368 B

परमप्रभुले यर्मियालाई दिनुभएको दर्शन के हो?

परमप्रभुले उनलाई असाध्यै राम्रा अञ्जीरका डालो र असाध्यै नराम्रा अञ्जीरका डालो देखाउनुभयो ।