ne_tq/jer/23/35.md

568 B

मानिसहरूले एकअर्कासँग परमप्रभुको घोषणाको बारेमा किन कुराकानी गर्न हुँदैन?

तिनीहरूले यसो गर्न हुँदैन, किनभने प्रत्येक मानिसहरूले आफ्नै वचन प्रयोग गरेका हुन्छन् र जिउँदो परमेश्‍वरको वचन भ्रष्‍ट बङ्ग्याएका छन् ।