ne_tq/jer/23/32.md

454 B

परमप्रभु किन अगमवक्ताहरूको विरुद्ध हुनुहुन्छ?

तिनीहरूले आफ्नै विचारहरूलाई परमप्रभुको वचन हो भनेर मानिसहरूलाई भ्रममा पारेको हुनाले उहाँ तिनीहरूको विरुद्ध हुनुहुन्छ ।