ne_tq/jer/23/29.md

416 B

परमप्रभुको अगमवक्ताले उहाँबाट सुनेका कुरालाई कसरी घोषणा गर्नुपर्छ?

उनले परमप्रभुको वचन साँचो तवरले घोषणा गर्नुपर्छ र अरू व्यक्तिबाटको वचन चोर्न हुँदैन ।