मानिसहरू उहाँबाट भागी जाने कुनै ठाउँ छैन । उहाँ नजीक र टाढा हरेक गुप्त ठाउँहरू देख्न सक्नुहुन्छ र उहाँ स्वर्ग र पृथ्वी सबैतिर हुनुहुन्छ ।